समाचार « Khabarhub

नेकपा वरिष्ठ नेता नेपाल र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र सहयोगका विषयमा छलफल भएको हो । भेटमा नेता नेपालले राजदूत पोलिटको कार्यकालमा नेपाल र बेलायतबीचको लामो एवं सुमधुर कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नयाँ…