Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रसले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याजको पूँजीकरणसहित कर्जा भुक्तानी अवधि लम्ब्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । कांग्रेसको ‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समिति’ले अर्थतन्त्रमा कोभिड–१९ को बहुपक्षीय प्रभाव गहिरिंदै गएको सन्दर्भमा उत्पादन, रोजगारी र आपूर्ति श्रृंखलाको निरन्तरतालाई केन्द्रित गर्दै अतिप्रभावित र नगद प्रवाह सुकेका…