समाचार « Khabarhub

अवैध गुटखा उत्पान गरी बिक्री गर्नेविरुद्ध ३६ करोड राजश्व छलिको मुद्दा

काठमाडौं– अवैध रुपमा गुटखा उत्पादन गरी नक्कली अन्तशुल्कको प्रयोग गरी राजश्व छलि गर्ने ६ जनाविरुद्ध ३६ करोड ५५ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता भएको छ । राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानबाट झापाको मेचीनगर नगरपालिका–१४ दर्ता ठेगाना भएको साकम्बरी प्रोडक्सले अवैध रुपमा गुटखा उत्पादन गर्ने गरेको भेटिएको हो । साकम्बरीले उत्पादन गरेको गुटखा माधव…