Live on
Your Voice, Your Power
काठमाडौं- संघीय संसदमा हिन्दी भाषालाई निषेध र नेपाली भाषा प्रयोगको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ। अधिवक्ता द्वय केशरजंग केसी र लोकेन्द्र ओलीले संघीय संसदमा हिन्दी भाषा प्रयोग विरुद्धको रिटमा न्यायाधीश प्रकाश ढूंगानाको एकल इजलासले संघीय संसदका नाममा कारण देखाउँ आदेश जारी गरेको हो। सुरुमा सर्वोच्च अदालतका मुख्य…