Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंको चोभरबाट ३ जना लुटेराहरु हतियारसहित पक्राउ परेका छन् । केही समय अगाडि काठमाडौंका विभिन्न ठाउँमा हुने गरका लुटपाटका घटनामा संलग्न व्यक्ति पक्राउ परेका महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकूल थापाले खबरहबलाई जानकारी दिए । थापाका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपाकिला–१४ का मनोज बस्नेत तथा देवेन्द्र भण्डारी र काठमाडौंको कीर्तिपुर नगरपालिका…