समाचार « Khabarhub

बालबालिकामा कोरोनाको डर हटाउन अभिभावकले समय दिनुपर्ने सुझाव

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–६ का कक्षा ७ मा अध्ययनरत १४ वर्षीय साजन विक एक महिनादेखि चिन्तित थिए । साजनका मनमा एक किसिमको डर थियो कोरोना । लामो समय घरमै बसिरहँदा तथा कोरोनासम्बन्धी रेडियोमा आएका विभिन्न समाचार सुनेर मनमा लागेको डरका कारण सबैको जिन्दगी सकिन्छ भन्ने मनोभाव लिएर करीब एक महिना चिन्तामा बसेका उनी उनी अभिभावकले…