Live on
Your Voice, Your Power
काठमाडौं- पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ। हिजो, ३ असार बिहान सवा ४ बजे खसेको पहिरो गएराति १० बजे पन्छाएर सडक नियमित गरिएको हो। नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो। दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको खनालले जानकारी दिए। शुरूआतमा…