Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो २४ घण्टामा १९ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेशवर गौतमले पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमण मुक्त भएका जानकारी दिएका हुन् । उनका अनुसार कोरोना निको हुनेहरुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट छ जना पुरुष, महाबु आइसोलेसन दैलेखबाट एकजना, सल्कोट आइसोलेसनबाट तीनजना…