Live on
Your Voice, Your Power
जनकपुर– विमान तोडफोडमा संलग्न प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । बुधबार(आज) साहलाई प्रहरीले जिल्ला अदालत धनुसामा पेश गरेको थियो । राजपा सांसद साहले सोमबार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए । उनले विमानस्थलमा तोडफोड गरेपछि जनकपुरको नागरिक उड्डयनले साह विरुद्ध मंगलबार उजुरी…