समाचार Archives | Page 903 of 8696 | Khabarhub Khabarhub

घ्यूको ग्यालेनभित्र साढे ११ किलो चरेससहित एक पक्राउ

काठमाडौं- पर्साबाट प्रहरीले साढे ११ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका वडा नम्बर ४ मधुवनगोठका ४५ वर्षीय सुधीर कर्ण रहेका छन् । कर्णलाई शुक्रबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १६ चालिस फिट्टे सडकबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । सवारीसाधन तथा पैदलयात्रीहरूलाई चेकजाँच…