Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को कारोबारमा युवा पुस्ताको डरलाग्दो संलग्नता रहेको तथ्य सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले हालै सार्वजनिक गरेको ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट २०२५’ ले नेपालको वित्तीय प्रणालीमा क्रिप्टो कारोबारले निम्त्याएको जोखिम र यसका विविध आयामहरूलाई उजागर गरेको हो। युवा पुस्ता र विद्यार्थीहरू सफ्ट टार्गेटमा प्रतिवेदनका…