Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणको तयारी तीब्र पारेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने जनाइएको छ । सोहीअनुसार सरकारले आवश्यक तयारी शुरु गरेको हो । चिनियाँ राष्ट्रपति सीको भ्रमण तयारीका लागि गृह र परराष्ट्र मन्त्रालयले विशेष तयारी गरिरहेका छन् । परराष्ट्र मन्त्रालयले राष्ट्रपति सीको भ्रमणका…