समाचार Archives | Page 904 of 8552 | Khabarhub Khabarhub

निर्वाचन परिणाम घोषणा गर्न क्रान्तिकारी विद्यार्थीको माग

काठमाडौं– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उमेर हदका विषयमा भएको निर्वाचनको परिणाम घोषणा गर्न माग गरेको छ । क्रान्तिकारीका उपाध्यक्ष मदन भट्टराईले शनिबार राति नै मतगणना सकिए पनि अहिलेसम्म परिणाम सार्वजनिक नहुँदा देशभरका विद्यार्थीमा नैरास्यता छाएको भन्दै निर्वाचन समितिलाई चाँडोभन्दा चाँडो प्रक्रिया पुर्‍याएर मत परिणाम घोषणा गर्न आग्रह गरेका छन्। उमेर हद…