Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा कोराना संक्रमितको संख्या बढिरहेको समयमा अन्य सरुवा रोगको संक्रमण पनि थपिन थालेको छ । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बासुदेव पाण्डेले अन्य सरुवा रोगको संक्रमण पनि देखिन थालेको बताएका हुन् । डा पाण्डेले कोरोना संक्रमणसँगै नेपालमा डेंगु रोगको संक्रमण पनि देखिन थालेको बताए । डा…