समाचार « Khabarhub

अपमानित भएपछि सर्वोच्चको न्यायाधीशबाट राजीनामा दिएँ : जोशी

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले अपमानित महसूस गरेपछि पदबाट राजीनामा दिएको बताएका छन् । मंगलवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका जोशीले खबरहबसँगको कुराकानीमा भने, ‘मेरो बेन्च समेत खोसियो, चेम्बर खोसियो । बस्ने ठाउँ नै पाएन ।’ जोशीले आफूले सर्वोच्चमा रहँदा अझ अपमान सहनुपर्ने भएकाले राजीनामा दिएको पनि बताए । ‘पछिल्लो समय न्याय परिषदको…