समाचार « Khabarhub

लामखुट्टेले टोक्दा कोरोना भाइरस सर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेको टोकाइबाट कोरोना भाइरस नसर्ने जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाटाले नियमित लाइभ अपडेटमार्फत कोरोना संक्रमण लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने बताएका हुन् । सर्वसाधारणहरुको जिज्ञासाको उत्तर दिदै प्रवक्ता डा देवकोटाले हालसम्म लामखुट्टेको टोकाइबाट कोरोना संक्रमण सरेको कुनै घटना नभएको बताए । उनले लामखुट्टेबाट…