Live on
Your Voice, Your Power
काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा काठमाडौंको बालाजुमा २ जना मदजुरको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार पाइप सफा गर्ने क्रममा २ जना मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साह छन् । उनीहरु दुवैजना दाजुभाई हुन् ।…