समाचार « Khabarhub

जनयुद्धका सहिदलाई श्रद्धाञ्जली दिन परिसडाँडा पुगे मन्त्री भट्टराई

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र जनयुद्धका शहीदलाई श्रद्धाञ्जली अर्पण गरका छन् । मन्त्रीको शपथ लिएको भोलिपल्ट(विहीबार) आज मन्त्री भट्टराई तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय मदननगर बल्खु पुगी भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । बल्खुबाट मन्त्री भट्टराईले नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति…