समाचार « Khabarhub

लेजर गनको प्रभावः बेतुकले हुइँकिने सवारीसाधनमा कमी, ६ सय बढीलाई कारबाही

काठमाडौं- राजधानीको कोटेश्वर–कलंकी सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रयोगमा ल्याइएको ‘लेजर स्पिड गन’ प्रभावकारी बन्दै गएको छ । लेजर गनमार्फत सडकमा गुड्ने सवारीको गति मापन कार्यलाई कडाइ गर्न थालिएसँगै बेतुकले हुइँकिने सवारीसाधनमा कमी आएको छ । पछिल्लो समय यो सडक खण्डमा साना सवारी दुर्घटना शून्यमा झरेको छ । योसँगै कोटेश्वर-कलंकी सडकखण्डमा हुने गरेको दुर्घटनाको मुख्य…