Live on
Your Voice, Your Power
काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्व त्रसित छ । नेपालमा पनि हालसम्म ४२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ । सुखद पक्ष नेपालमा हालसम्म कोरोनाका कारण कसैको ज्यान गएको छैन । सरकारले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चैत ११ गते यता लकडाउन जारी राखेको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र…