समाचार « Khabarhub

कोरोना भाइरसले बेलायतमा एकैदिन ७३७ को मृत्यु, मृतकको संख्या १० हजार नाघ्यो

काठमाडौं - बेलायतमा कोरोना भाइरसले आइतबार एकै दिन ७३७ को मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । आइतबार एकै दिन अहिलेसम्मकै धेरै ७३७ जनाको मृत्यु भएसँगै बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको बीबीसीले जनाएको छ । यस्तै ५ हजार २८८ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या…