समाचार « Khabarhub

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं- छातिमा असहज महशुस भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । उनलाई गएराति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि केही दिन आरामपछि प्रधानमन्त्री निवासबाट दैनिक कार्यसञ्चाल गर्दै आएका ओलीलाई धेरै धपेडी भएको हुन सक्ने बताइएको छ । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले सार्क…