Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंस्थित अमेरिकी राजदूतावासले नेपालमाा रहेका आफ्ना नागरिक स्वदेश फर्काउन नेपाल सरकारसँग औपचारिक प्रक्रिया शुरु गरेको जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै आफ्ना नागरिक स्वदेश फर्काउनका लागि आवश्यक प्रक्रिया थालिएको जनाएको हो । नेपाल सरकारले आफ्ना नागरिक स्वदेश फर्काउने अनुमति दिएको खण्डमा उनीहरुको उडान विकल्पबारे ध्यान दिइने विज्ञप्तिमा उल्लेख छ । नेपालमा पनि कोरोना…