Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले गत फागुन १८ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबार निर्णय सार्वजनिक गरेका हुन्। यस्ता छन्, मन्त्रिपरिषद्का निर्णयहरुः १. आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्त:शुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने । २. Department of Food Technology and Quality Control (DFTQC), Nepal र Bangladesh…