समाचार « Khabarhub

आरोप लगाउने महिलासँग मेरो चिनजान नै छैन : मुख्यमन्त्री राई

इटहरी– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध मुद्दा हाल्ने महिलासँग आफ्नो चिनजान नै नरहेको दाबी गरेका छन । प्रेस संगठनले शनिबार सुनसरीको इटहरीमा गरेको कार्यक्रममा मुख्यमन्त्री राईले आफूमाथि आरोप लगाउने महिलासँग चिनजान नै नरहेको दाबी गरे । ‘जुन महिलाले ममाथि आरोप लगाएकी छन्, तिनीसँग मेरो चिनजान नै भएको छैन’, उनले भने। शुक्रबार तत्कालीने एमालेको…