Live on
Your Voice, Your Power
गत बुधवार त्रिुभवन विमानस्थलमा गायिका आस्था राउतले आफूमाथि दुर्व्यवहार भएको आरोप लगाउँदै प्रहरी प्रशासनलाई गाली गरेपछि विवाद उत्पन्न भयो । विमानस्थलमा आस्था राउतको चेकिङ भइरहेको सीसीटीभी फुटेज बाहिरियो । सीसीटीभी फुटेजमा कैद भएका एक प्रत्यक्षदर्शीले उक्त भिडियोबारे बोलेका छन् । प्रत्यक्षदर्शी सुमन देउजाले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै आस्था राउतकै गल्ती भएको प्रतिक्रिया दिएका…