समाचार Archives | Page 953 of 8388 | Khabarhub Khabarhub

बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार

तनहुँ– पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्यटकका लागि स्थानीय मौलिक परिकारले सत्कार गर्न थालिएको छ ।  बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथामिकता दिएसँगै पाहुनाका लागि स्थानीय परिकारले सत्कार गर्न सहज भएको छ । तोरी, कोदो, फापर, पिँडालु, साग, मुसुरोलगायत बाली  लगाएर आयआर्जन वृद्धि तथा बालीको संरक्षणका लागि गाउँपालिकाले अनुदानका कार्यक्रमलाई निरन्तरता दिँदै आएको…