समाचार « Khabarhub

कम्युनिष्ट गुण्डागर्दी तत्काल नरोकिए सशक्त प्रतिकार गर्ने देउवाको चेतावनी

कोहलपुर– नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले कम्युनिष्ट गुण्डागर्दी तत्काल नरोकिए कांग्रेसले सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् । ‘जागरण अभियान’ अन्तर्गत शनिवार कोहलपुरमा आयोजित कार्यकर्ता भेला तथा सम्वाद कार्यक्रममा सभापति देउवाले केही दिन अघि नेकपा निकट कार्यकर्ताहरुले गुण्डागर्दी शैलीमा आक्रमण गरेर अप्रजातान्त्रिक गतिविधि मच्चाएको बताउँदै गुण्डालाई प्रशासनले तत्काल पक्राउ गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्रीसमेत…