समाचार « Khabarhub

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं– निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ । आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आयोगल दलहरुलाई दर्ताका लागि आह्वान गरेको हो। प्रतिनिधिसभा १, प्रदेशसभा ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र ३६ जिल्ला ४१ वडाध्यक्षका लागि निर्वाचनका लागि उपनिर्वाचन हुन लागेको हो। प्रमुख…