Live on
Your Voice, Your Power
काठमाडौं– पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत जोडिएका हुन् । बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल भएको बताइएको छ । भिडियो कन्फ्रेन्समा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी भएका थिए भने सिंगापुरबाट प्रधानमन्त्री…