समाचार « Khabarhub

‘ससुरा र देवरको यौन शोषण श्रीमानलाई भन्न सकिँन’

काठमाडौं-२ वर्षअघि दशैंतिहार मनाएर श्रीमान वैदेशिक रोजगारीका लागि मलेसिया गएपछि सिन्धुपाल्चोककी विष्णुमाया तामाङ घर व्यवहारलाई व्यवस्थित बनाउन लागिन । श्रीमान विदेश गएपछि घरमा ससुरा बुबा, देवर र उनी मात्रै थिए । श्रीमान विदेश गएको केही महिनासम्म घर व्यवहार राम्ररी सञ्चालन भएको थियो । साथमा श्रीमान नभएपछि परिवारमा उनी प्रति हुने व्यवहार परिवर्तन हुन थालेको विष्णुले…