Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामाथि चुनाव भाँड्न खोजेको आरोप लगाएको छ । शनिबार विज्ञप्ति जारी गर्दै एमालेले फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा मुलुक थप भय र त्रासमय बन्दै गएको जनाएको छ । चुनावलाई भयरहित, स्वच्छ र निश्पक्ष वातावरणमा निर्वाचन समपन्न गराउने विषयमा सरकारले शान्ति सुरक्षाको वातावरणलाई भरपर्दो…