समाचार « Khabarhub

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडामा दुर्घटना भई नदीमा बेपत्ता भएको फोर्स गाडी र यात्रुहरूको खोजीकार्यका लागि आधुनिक प्रविधिसहितको गोताखोर टोली परिचालन गरिएको छ । असार १८ गते कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी सडकबाट करिब ६-७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटना लगत्तै सुरु…