Live on
Your Voice, Your Power
काठमाडौँ - तराई–मधेशकेन्द्रित सात दलीय गठबन्धन ‘संघीय लोकतान्त्रिक मोर्चा’को बैठक बस्दैछ । मोर्चाको घटक जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मुछिएको गौर हत्याकाण्डबारे साझा धारणा तय गर्न बैठक बस्न लागेको हो । मोर्चाको अर्को घटक जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले गौर हत्याकाण्डबारे छलफल गर्न मोर्चाको बैठक बस्न लागेको जानकारी दिए ।…