Live on
Your Voice, Your Power
श्री ३ महाराज चन्द्रशमशेरका पालाका सिपाही रामबहादुरको सुन्दर जुँगा देखेर महाराजले सोधेछन– ‘जुँगा किन पालेको तैले ?’ रामबहादुरले जवाफ दिएछ–‘सरकार, गरिबको गहना भनेकै जुँगा हो ।’रामबहादुरको प्रष्ट अभिव्यक्तिबाट उनी प्रभावित भएछन् । महाराजबाट तत्काल हुकुम भएछ–‘रामबहादुरलाई हवलदार बनाइदिनू ।’ जुँगााको प्रतापले रामबहादुर हवल्दार भएको हल्ला सिपाहीहरू माझ आगोसरि फैलिएछ । हवल्दार बन्ने लोभमा सबै सिपाहीले…