विचार « Khabarhub

ओली, देउवा र प्रचण्डबाट पार लाग्दैन

राजनीति भनेको संकट र समाधान दुवै हो । देशले संविधानसधभाबाट संविधान बनाएर ठूलो राजनीतिक फड्को मारेको हो । संविधानसभाबाट संविधान जारी हुनु भनेको सयौं वर्षमा हुने राजनीतिक परिघटना हो । त्यसपछिको समय भनेको निकै उथलपुथलकारी हुन्छ । गुणात्मक परिवर्तनको जुन एउटा जग बस्छ, राजनीतिक, सामाजिक, आर्थिक संस्थाहरुमा फेरबदलहरु आउँछन् । र, त्यसले नै समाजलाई सयौं…