विचार « Khabarhub

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको रुचिको मानिस सुवर्णशमशेरलाई पार्टी अध्यक्ष बनाएपछि राजामाथि दबाब पर्नेछ । यही अवधारणासाथ २०१२ माघ ९ गते वीरगन्जमा घोषित पार्टी महाधिवेशनमा बीपी खुलेर सुवर्णशमशेरको पक्षमा लागे । बीपीको इच्छा विपरित सुवर्णशमशेरलाई टक्कर दिन गणेशमान प्रतिस्पर्धामा उत्रिए । बीपीको असली उत्तराधिकारी आफूमात्र हुनसक्ने गणेशमानको बुझाई थियो ।…