विचार « Khabarhub

‘माड’को नाममा ‘जाँड’को व्यापार

एउटा गाउँमा एकजना बुद्धिचालका प्रकाण्ड खेलाडी रहेछन् । उनको प्रसिद्धि गाउँदेखि सहरसम्म पैmलिएको थियो । आफ्नो इलाकामा कसैले पनि उनलाई हराउन सक्दैनथे । यही कारण उनमा घमण्ड पलाएको थियो । बुद्धिचालको पारंगत ठानेर घमण्डले चुर उनले आफ्नो घरको मूलढोकामा समेत लेखेका थिए– ‘बुद्धिचाल बादशाह ।’ एकदिन अर्को गाउँका कुनै अपरिचित बटुवा झमक्क रात पर्नै लाग्दा…