Live on
Your Voice, Your Power
सापेक्षतावादको सिद्धान्त वैज्ञानिक जगतलाई महान् वैज्ञानिक आइन्स्टाइनको एउटा महत्त्वपूर्ण देन हो । २६ वर्षको उमेरमा यो सिद्धान्त आविष्कार गरेका थिए । उनी त्यति बेला स्वीस पेटेन्ट कार्यालयमा तेस्रो तहमा काम गर्ने साधारण कर्मचारी थिए । सन् १९०५ मा उनको यस सिद्धान्तसम्बन्धी शोधपत्र, जर्मनीको भौतिकशास्त्र सम्बन्धी जर्नलमा प्रकाशित भएपछि यसलेशास्त्र जगतमा तहल्का मच्चायो । विद्यार्थी जीवनमा…