विचार « Khabarhub

केशव स्थापित : हराइसकेको पुरानो साख भजाउने दाउ

नेकपा (एमाले) मा कुनैबेला केशव स्थापित वामदेव गौतमका अति प्रिय थिए ।  यस बीचमा शाही कालमा उनी ज्ञानेन्द्र शाहसँग नजिक भए । शान्ति प्रक्रियापछि माओवादीतिर ढल्किए । माओवादीमा टिक्न नसकेपछि संघीय समाजवादी फोरमतिर लागे । अस्थिर र कतै पनि टिक्न नसक्ने स्वभावका कारण उनको राजनीतिक विश्वसनीयता धरापमा परिसकेको थियो । तैपनि पुरानो जुझारुपन ख्याल गर्दै…