Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्रिकेटको रौनक देखिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदा मैदानमा खेलाडीको प्रतिस्पर्धासँगै दर्शकको उत्साह पनि देखिएको हो । सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुआत…