फोटो फिचर « Khabarhub

वर्षापछि नागढुंगामा सवारीसाधन होल्ड, अवस्था हेरेर मात्रै सञ्चालनमा ल्याइने (तस्बिरहरू)

काठमाडौं- लगातार भइरहेको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन नागढुंगामा होल्ड गरिएको छ। बिहीबार साँझ ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन, मोटरसाइकललगायत सम्पूर्ण सवारीसाधन नागढुंगा क्षेत्रमा रोकिएको हो। वर्षाका कारण सडकमा हुनसक्ने पहिरो, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कताका रूपमा सवारीसाधन रोकिएको जनाइएको छ । नागढुंगा–नौबिसे सडकखण्ड…