राजनीति Archives | Page 1005 of 2095 | Khabarhub Khabarhub

कांग्रेसको बन्दसूची बुझाउन आयोग पुगे महामन्त्री शर्मा

काठमाडौँ- आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् । आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । तर, अधिकांश दलहरूले अन्तिम दिन सोमबार बन्दसूची बुझाइरहेका छन् । सोही क्रममा कांग्रेस उम्मेदवारको बन्दसूची…