राजनीति « Khabarhub

 सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री शर्मालाई

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् ।  मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।