राजनीति Archives | Page 1006 of 2095 | Khabarhub Khabarhub

संविधान मास्ने शक्ति षयन्त्र गरिरहेका छन् : माधव नेपाल

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरू संविधानविरुद्ध लागिरहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिए पनि उनीप्र्रति इंगित गर्दै नेता नेपालले भनेका छन्, ‘दुई दुई पटक असंबैधानिक रूपमा गरिएको संसद विघटन, स्वेच्छाचारिता, अहंकार, दम्भ एवम् अनेक खाले विकृतिविरूद्ध अघिल्लो वर्ष पाँच दलीय…