Live on
Your Voice, Your Power
काठमाडौँ - राप्रपाले कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने बताएको छ । सरकारले अध्यादेश ल्याउने निर्णय गरेको भोलिपल्ट सोमबार राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नयाँ जनादेश आइसकेको अवस्थामा सरकारले अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक रहेको बताएका हुन् । सरकार काम चलाऊ अवस्थामा रहेको बेला अध्यादेश ल्याउनु स्वार्थपूर्ण सत्ता केन्द्रीत राजनीतिको फोहोरी खेलको सुरुवात भएको भन्दै…