Live on
Your Voice, Your Power
सुदूरपश्चिम – पद तथा गोपनीयताको सपथ लिँदै गर्दा आज सुदूरपश्चिम प्रदेशसभाका सदस्य गीताकुमारी चौधरी हर्सित थिए । सङ्घीय संरचनाअनुसार दोस्रो कार्यकालका लागि हालै भएको प्रदेशसभाको निर्वाचनमा कञ्चनपुर–२ बाट समानुपातिकतर्फ निर्वाचित उहाँ सपथ ग्रहणसँगै प्रदेशसभा सदस्यको जिम्मेवारीमा पुगेका हुन् । त्रिपन्न सदस्यीय प्रदेशसभामा ३२ वर्षीय उहाँ सबैभन्दा कान्छा हुन्। डगौरा थारु पहिरनको आकर्षक पहिरन र चम्किलो…