राजनीति « Khabarhub

‘राजीव गुरुङलाई विगतको आँखाले मात्रै हेर्नु हुँदैन’

काठमाडौं– एकीकृत समाजवादीको महासचिव डा. वेदुराम भुसालले मनाङ प्रदेशसभा ‘ख’बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएर विजयी भएका राजीव गुङलाई पार्टीमा प्रवेश गराएका छन् । पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा भुसालले गुरुङलाई स्वागत गरेका हुन् ।  सो क्रममा उनले गुरुङको विगत सर्वसाधारणले नरुचाउने कामसँग जोडिएको र अब सर्वसाधारणले रुचाउने काममा लाग्ने भन्दै प्रतिबद्धता जनाएकाले बताए । गुरुङ…