राजनीति « Khabarhub

‘परम्परागत मौलिक स्वरूपका घरको संरक्षण गर्नुपर्छ’

भादगाउँ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँले परम्परागत र मौलिक स्वरूपका घरहरूको संरक्षण गर्नुपर्ने बताएका छन् । पच्चीसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ख्वप इञ्जीनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जीनियरिङले संयुक्तरूपमा बिहीबार दत्तात्रयमा आयोजना गरेको जनचेतनामूलक शैक्षिक प्रदर्शनी कार्यक्रममा बिजुक्छेँले परम्परागत र मौलिक स्वरूपका घरहरूको लोप हुन लागेकामा चिन्ता व्यक्त गर्दै…