राजनीति « Khabarhub

डोटी भूकम्पमा ६ जनाको मृत्यु भएकोप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ- डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएकोप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । बुधबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले ६ जनाको मृत्यु भएको र एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो । कांग्रेस पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूको आत्माको चिर शान्तिका कामनाका…